२१ बैशाख २०८१, शुक्रबार

Tag: चुनौती

छाडा पशु चौपाया उपमहानगरपालिका कार्यालयको ठूलो चुनौती

१७ साउन, नेपालगञ्ज । नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या