१५ आश्विन २०८१, मंगलबार

Tag: चुकेनी जलविद्युत्

चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा

३ वैशाख, खलङ्गा । जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ । जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका