२२ बैशाख २०८१, शनिबार

Tag: चित्रबहादुर केसी

एमसीसी ल्याए गठबन्धन टुट्ने चित्रबहादुर केसीको चेतावनी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याए पाँच दलीय सत्ता गठबन्धन टुट्ने चेतावनी दिएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा हिजो दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले एमसीसी ल्याउने सर्तमा गठबन्धन