१२ श्रावण २०८१, शनिबार

Tag: चिच्याएर वर माग्ने मेला

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

रामपुर, पाल्पा । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ । पाल्पाको