२२ बैशाख २०८१, शनिबार

Tag: चालक अनुमतिपत्र

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

सञ्चिता घिमिरे, काठमाडौँ, ४ भदौ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम