आज एउटै मञ्चबाट भाषण गर्दै चार पूर्वप्रधानमन्त्रीहरु
काठमाडौं । आज चार पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चबाट भाषण गर्दैछन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालसहितका पूर्वप्रधानमन्त्रीहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका हुन् ।