११ श्रावण २०८१, शुक्रबार

Tag: चाँगुनारायण मन्दिर

हरिबोधिनी एकादशीमा आज चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

भादगाउँ । हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण