६ बैशाख २०८३, आइतबार

Tag: घुँगी

घुँगी ,गँगटो र चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छ

भद्रपुर, १४ पुस । झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात बिताइसक्नुभएको छ । बेलाबेला आइरहने पाहुनाको बासका लागि हरेक घरमा एउटा कोठा छुट्याइएको छ ।