४ बैशाख २०८३, शुक्रबार

Tag: घाँसी बाजे

७० वर्षका ‘घाँसी बाजे’ ले कमाए घाँस खेतीबाटै दामसँगै नाम पनि !

कृष्ण न्यौपाने, दमौली, २४ माघ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भइसक्नुभएका उहाँले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाउनुभएको छ । उहाँलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन्