३० चैत्र २०८२, सोमबार

Tag: ग्यास सहज

ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने

चैत ४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल