८ बैशाख २०८१, शनिबार

Tag: ग्यास आपूर्ति

छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

उरुम्क्वी, १९ साउन । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ । मध्य