१४ बैशाख २०८१, शुक्रबार

Tag: ग्यास्ट्रिक

यसरी गर्नुस् वायु गोला वा ग्यास्ट्रिकको सफल उपचार

आजकाल पेटको रोग नभएको कमै पाइन्छ । ५०-६० प्रतिशतसम्म मानिस यो रोगको चपेटामा आएको छ । मानिसले आफ्नो स्वास्थ्यमा भन्दा पैसामा बढी ध्यान दिने हुनाले र व्यस्तताले गर्दा यो रोग आम व्यक्तिहरुलाई बढी देखिएको छ । बजारमा खाने बस्तु प्राय: