१४ पुस २०८१, आइतबार

Tag: गौरीशङ्कर देव

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत