गोर्खा सैनिक भर्नाबारे टुंगो लगाउन अध्यक्ष नेपालको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले यो ब्रिटिस सरकारले दिने