५ फाल्गुन २०८२, मंगलबार

Tag: गृह मन्त्रालय

गृह मन्त्रालयको आग्रह : होलीमा लोलापानी नहान्नू, रंग नदल्नू

२४ फागुन, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको