१८ जेष्ठ २०८२, आइतबार

Tag: गृह मन्त्रालय

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्ब्यबहार गर्नेलाई कारवाहीको गृह निर्देशन

काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले