७ बैशाख २०८१, शुक्रबार

Tag: गीत

गीत, संगीत मार्फत स्थानीय तहको निर्वाचनको वातावरण बनाउँदै कलाकार

काठमाडौँ । ‘सुन्छु हल्ला फेरि पनि चुनाव आउँदैछ रे लेखाजोखा राख्नुपर्छ आवश्यकता परे अरु त के भनौँ, हाम्रालाई होइन, राम्रालाई रोजौँ जनता आफैँ सचेत बनौ…’ यही वैशाख ३० गतेका लागि निर्धारण भएको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले