१२ आश्विन २०८१, शनिबार

Tag: गीत संगीत

गीत संगीतले प्राथमिकता पाएको माओवादीको उद्घाटन सत्र

काठमाडौँ । गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो… गायक तथा सङ्गीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन सत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो । लोकआधुनिक शैलीमा प्रस्तुत गरिएको गीतले सङ्घीयता, धर्मनिरपेक्षता,