१४ बैशाख २०८१, शुक्रबार

Tag: गिरीराजमणी पोखरेल

शिक्षामा विकासको दृष्टि आवश्यक : शिक्षा मन्त्री पोखरेल

१३ वैशाख, भक्तपुर । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बिहीबार भक्तपुरमा भोकेशनल एकेडमीको उद्घाटन गर्दै शिक्षामा विकास भएमात्रै मुलुकको विकाश सम्भव हुने बताएका छन् । उनले भने, ‘शिक्षामा सुशासन कायम हुन जरुरी छ, नत्र सफलता मिल्दैन ।’ सरकारी क्षेत्र, निजी क्षेत्र