११ श्रावण २०८१, शुक्रबार

Tag: गिरीबन्धु टी स्टेट

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक

झापा । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु