७ बैशाख २०८१, शुक्रबार

Tag: गायक

प्रधानमन्त्री ओली गायक बन्दै, लकडाउन पछि गीत सुन्न पाउने

बैशाख ३०, काठमाडौं । १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन