११ बैशाख २०८३, शुक्रबार

Tag: गरीबी न्यूनीकरण

गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै

१८ माघ, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार