गरिमा चौधरी प्रकरणमा प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले सम्पूर्ण समाजलाई