१८ कार्तिक २०८३, बुधबार

Tag: गङ्गाराम परियार

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

तनहुँ । सानै उमेरमा आफन्तको साथ छुटेपछि मानिस कहाँ पुग्छ र कस्ता कठिनाइ भोग्न बाध्य हुन्छ भन्ने उदाहरण हुन् दमौलीका गङ्गाराम परियार । बाल्यकालमा अभिभावकीय माया र संरक्षणबाट वञ्चित उनी करिब छ वर्षकै उमेरदेखि लागूऔषध दुव्र्यसनको लतमा फसे । अभाव,