काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएपछि अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै भनेर कटाक्ष गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले