काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाको लागि संसदको बैठक रोक्नुभएको आरोप लगाएका छन् । एक मिडियासँग कुरा गर्दा युवा नेता थापाले ओलीले आफ्नो फाइदाको लागि संसद बैठक रोकेको र अहिले ओलीको धन्दा