१४ बैशाख २०८१, शुक्रबार

Tag: खोरमा

जागिर लगाइदिने भनी ठगी गर्नेहरु दुई जना पक्राउ

२० पुस, काठमाण्डौ । प्रहरीले नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर