७ बैशाख २०८१, शुक्रबार

Tag: खेलकूद संस्कार

खेलकूद संस्कार बोकेको खजुरा

काशीराम शर्मा बाँके, १५ भदौ । बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल