१० मंसिर २०८१, सोमबार

Tag: खेती कर्जा

एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौँ । एनएमबि बैंक, डिभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबिच गाउँपालिकाका किसानलाई डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलसका सहसंस्थापक न्युराज कार्की र