हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
खोटाङ । खोटाङमा गाउँपालिकामा खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका हुन्। घरायसी