फिदिम, ९ फागुन । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी आयोजना मार्फत् वडा नं १, ३, ४ र ५ का वडाका ३ हजार बढी घरधुरीमा खानेपानीको सुविधा पुगेको हो । ती