११ कार्तिक २०८३, बुधबार

Tag: क्षेत्रीय सहकार्य

तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि