२० बैशाख २०८१, बिहिबार

Tag: क्षति

खोटाङमा आगलागी हुदाँ ५ करोड ११ लाख क्षति

 १९ पुस, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका व्यवसायी मदन राई मंगलबार राती घरमा आगलागी हुदाँ घरमा थिएनन् । मदन राईकै घरभित्रवाट  उठेको आगोको लप्काले उनको किराना पसल सञ्चालन हुँदै आएको र जीवनभर दुःख गरेर जोडेको सम्पत्ती समेत खरानी बनाइदिएको छ