८ बैशाख २०८१, शनिबार

Tag: क्रम

कुटपिटको क्रममा एकको ज्यान गयो

२५ पुस, नुवाकोट । बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको छिमेकीको कुटपिटवाट मंगलबार ज्यान गएको छ । आवास निर्माणका लागि नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरामा आएका ३६ वर्षका सिग्देलको छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटवाट ज्यान गएको प्रमुख प्रहरी उपरीक्षक