२६ बैशाख २०८१, बुधबार

Tag: क्याट रोबिन्सन विलियम्स

२३ वर्षीया क्याट १४ हप्ताकी गर्भवती हुँदा हुँदै आगोसँग लड्न तयार

एजेन्सी, अष्ट्रेलियाकी २३ वर्षीया क्याट रोबिन्सन विलियम्स १४ हप्ताकी गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा काम गरेकी छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगोसँग उनी बहादुरीका साथ लडिरहेकी छिन्