स्थानीय निर्वाचनका लागि आयोगले तोक्यो निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको आशन्न निर्वाचनका लागि देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । स्थानीय निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत