ललितपुरमा ६ हजार कोरोना संक्रमित घर फिर्ता, ७९ जनाको मृत्यु
ललितपुर, १८ कात्तिक । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका