काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर