१३ असार २०८२, शुक्रबार

Tag: कोरोना संक्रमण

काठमाडौं उपत्यका भित्रिने नाकामा परीक्षण गर्दा ४० जनामा देखियो कोरोना संक्रमण

काठमाडौं, साउन २० । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । अहिले नाकामा स्वाब संकलन गर्न छोडिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नाकामा ६०६४, फर्पिङ नाकामा १३०७