३ असार २०८१, आइतबार

Tag: कोरोना भाइरस

सरकारको निर्णय : कोरोना नियन्त्रण प्रभावकारी पार्न ‘एक्सन टिम’ बनाउने

चैत १६, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन एउटा ‘एक्सन टिम’ बनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको