५ आश्विन २०८१, शनिबार

Tag: कोरोना भाइरस

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

१३ वैशाख, चितवन । आज १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर केहि समयपछी घर फर्किदै छन् । योसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ । यसअघि ११ जना संक्रमित निको भएर घर फर्किसकेका थिए