१९ असार २०८१, बुधबार

Tag: कोरोना भाइरस

कपिलबस्तुमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको ४०२ संख्या पुग्यो

कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा आज दिउसो थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ७ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आज दिउसो कपिलवस्तुमा