१३ पुस २०८१, शनिबार

Tag: कोरोना भाइरस

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवामा कोरोना पुष्टि

सुर्खेत, जेठ २३ । पश्चिम सुर्खेतका क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका-१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करीव २ बजे मृत्यु भएको थियो । हिजो बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा