१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना भाइरस

८१ जना कोरोना संक्रमित थपिए, १७५ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४४७ नमुनाको परीक्षण गर्दा ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९