१४ बैशाख २०८१, शुक्रबार

Tag: कोपा

कोपा अमेरिका, अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश

पोर्टो अलेग्री, ९ असार । लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान