३१ असार २०८१, सोमबार

Tag: कैलाश सिरोहिया

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न आदेश

जनकपुरधाम । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज आदेश जारी गरेको छ । न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी