कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन सञ्चालनमा
९ फागुन, लमही । दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले दाङमा अब विद्युत्को कम भोल्टेजको