२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा सुधारका सामाजिक अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने सामाजिक संजाल ट्वीटरमार्फत बताएका छन् । कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले