२३ भदौ २०८३, मंगलबार

Tag: केन्द्रीय सुरक्षा समिति

सुनसरी घटनापछि गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । गृहमन्त्री सुधन गुरुङले आज बेलुकी ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल