माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ । पूर्वनिर्धारित समयभन्दा झन्डै २ घण्टापछि राष्ट्रियसभा गृहमा शरु भएको बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने बताइएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्ष बाहेकको